चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् तिब्बत स्वायत्त प्रदेशको राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष पासाङ्ग दोन्टुपले हालै बोल्दै तिब्बती जनताले साँच्चिकै प्रजातान्त्रिक स्वाधिनता र धार्मिक स्वतन्त्रताको अधिकार उपभोग गरिरहेको जानकारी दिनुभएको छ।
उहाँले हालै हाम्रा सम्बाददातालाई अन्तर्वार्ता दिंदै उक्त कुरा औंल्याउनुभएको हो।
|