china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बसोबास, शिक्षा तथा स्वास्थ्यलगायत् दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएका प्रबन्धहरुको निर्माण प्रकोपपछि पुनर्निर्माणको मुख्य स्थानमा
    (GMT+08:00) 2009-03-08 18:17:29    

           चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका प्रतिनिधि एवम् स छ्वान प्रान्तीय स्थायी उप प्रमुख वै हुँले आज बोल्दै भूकम्पपछिको पुनर्निर्माणका क्रममा स छ्वानको शहरी एवम् ग्रामीण क्षेत्रमा बसोबास, शिक्षा तथा स्वास्थ्यसम्बन्धी सेवा प्रबन्धको निर्माणलाई सबभन्दा महत्वपूर्ण स्थानमा राखिएको जानकारी दिनुभएको छ।

             उहाँका अनुसार, गत फेब्रुअरीको अन्तसम्म स छ्वान प्रान्तमा चौरान्नब्बे प्रतिशत घरहरुको निर्माण शुरु भइसकेको र पुनर्निर्माण चाहिने नौ हजार एक सय वटा विद्यालयमध्ये एक हजार सात सय असी वटाको निर्माण शुरु भइसकेको छ। यसका साथै पुनर्निर्माण गर्नुपर्ने चार हजार एक सय वटा चिकित्सा संस्थाहरुमध्ये एक हजार छ सय वटा योजना व्यवहारमा उत्रिइसकेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040