चिनियाँ राष्ट्रिय जनकांग्रेस आर्थिक आयोगका उप प्रमुख काउ छ्युआङ्गले आज नौ तारिखका दिन पैचिङ्गमा बोल्दै चीन सरकारबाट गत साल आर्थिक वृद्धि गर्न थप चालीस खर्ब चिनियाँ युआन छुट्याएको योजनाप्रति चिनियाँ राष्ट्रिय जनकांग्रेसव्दारा उक्त रकमको प्रयोगमाथि भएको निगरानीलाई सबल पारिने कुरा बताउनुभएको छ।
|