चीनका वाणिज्य मन्त्री छन मिङ्ग दले आज राष्ट्रिय जन काँग्रेको वार्षिक अधिवेशनको पत्रकार सम्मेलनमा बोल्दै भविषयका केही महिनामा चीनको वैदेशिक व्यापारको परिस्थिति पनि गम्भीर हुने अनुमान व्यक्त गर्नुभएको छ।
तथ्याँकक अनुसार, गत वर्षको नभेम्बरदेखि चीनको वैदेशिक व्यापारको आयात-निर्यातमा घाटा वृद्धि भएको देखिएको छ। जनवरी महिनामा तीस प्रतिशतले घटेको छ। समुद्री तटवर्ति भंसारको विश्लेषणअनुसार, फेब्रुअरी महिनामा पनि घाटाङ्गँ वृद्धि हुने सम्भावना छ।
श्री छनका अनुसार, वैदेशिक व्यापार घटेको समस्याको सामना गर्नका लागि चीनले धेरै कदमहरु चलिसकेको छ। साथै विश्वव्यापी वैदेशिक व्यापार घटेको समस्याको सामना गर्नका लागि विश्वव्यापी समाजले ध्यान दिनु निकै महत्वपूर्ण भएको कुरा उहाँले बताउनुभएको छ।
|