चीनको केन्द्रीय बित्तले प्रकोपपछिको पुनःनिर्माणका लागी 85 अर्ब चिनियाँ युआन बजेट छुट्याउने निर्णय गरेको हाम्रा सम्वाददाताले चीनको अर्थ मन्त्रालयलाइ उद्धत गर्दै जनाएका छन् । जुन रकम चालू वर्षको बजेटको 65प्रतिशत रहेको छ।
चीनको अर्थ मन्त्रालयले दिएको तथ्यांकअनुसार, 85 अर्ब चिनियाँ युआन प्रकोपछि पुनःनिर्माण कोषको बजेटले स छ्वान, कान सुन, वल्लो शान सी आदि प्रकोपग्रस्त क्षेत्रहरुको पुनःनिर्माणको कार्य अन्तर्गत विशेष गरी किसानको घर, स्कुल, अस्पतालआदि आधारभूत प्रबन्धको पुनःनिर्माणका लागि सुनिश्चितता प्रदान गर्ने छ।
|