china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एशियाली विकास बैंकव्दारा प्रादेशिक भूमिक्षेत्रको विषयबारे विवादग्रस्त चीन र भारतका क्षेत्रसित सम्बन्धित दस्तावेज पारित भएकोमा चीन असन्तुष्ट
    (GMT+08:00) 2009-06-18 18:58:00    

          हाल एशियाली विकास बैंकले प्रादेशिक भूमिक्षेत्रको विषयबारे विवादग्रस्त चीन र भारतका क्षेत्रसित सम्बन्धित "भारतको साझेदारी रणनीति सन् दुइ हजार नौदेखि दुइ हजार बाह्रसम्म"नामको दस्तावेज पारित गरेको छ । आज चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले पैचिंगमा बोल्दै उक्त कुराप्रति चीन निकै असन्तुष्ट भएको कुरा बताउनुभयो । उहांका अनुसार उक्त दस्तावेजले चीन र भारतबीच प्रादेशिक भूमिको विवाद विद्यमान रहेको तथ्यलाई परिवर्तन गर्न सकेको छैन र चीन र भारतबीचको सीमा समस्याप्रति चीनको मौलिक अडानलाई परिवर्तन गर्न सकेको छैन।

          छिंग कांगका अनुसार एशियाली विकास बैंकको महत्वपूर्ण सदस्यका रुपमा रहेर चीनले एशियाली विकास बैंकले विकासोन्मुख मुलुकलाई सहयोग गर्ने कुरामा सदा समर्थन गर्दै आएको छ । चीन र भारतबीचको सीमा समस्याबारे चीनको अडान चीन र भारतले व्दिपक्षीय सम्झौता वार्तामार्फत न्याय र निष्पक्ष तथा दुइ पक्ष ग्रहण गर्न सक्ने योजना खोज्नु हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040