china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न सञ्चार-माध्यमले यथार्ध, निष्पक्ष र साँचो रुपमा उरुमुछिको जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटनाको रिपोर्ट गर्नेचीनको आशा
    (GMT+08:00) 2009-07-14 19:05:11    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बोल्दै विभिन्न सञ्चार-माध्यमहरुले यथार्थ, निष्पक्ष र साँचो रुपमा उरुमुछिको जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटनाको रिपोर्ट गर्ने आशा चीनले गरेको वताउनु भयो।

            उहाँले आजै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उरुमुछिमा जुलाई पाँच तारिख भयानक आपराधिक घटना उत्पन्न भएपछि चीनका सम्बन्धित विभागले तत्काल प्रभावकारी कदम चालेर उरुमुछि शहरमा समाचार संकलन र रिपोर्ट गर्न देश र विदेशका पत्रकारलाई सहयोग गरेको जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040