china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रिओ टिन्टो मुद्दाबाट देश र विदेशका व्यवसायी बीचको सहयोगमा असर नपर्ने
    (GMT+08:00) 2009-07-14 19:06:26    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै ओस्ट्रेलियाको रिओ टिन्टो लिमिटेड कम्पनीका कर्मचारीद्बारा शंकास्पद रुपमा चीनको राष्ट्रिय गोप्य सूचना चोरिएको मुद्दाबाट चिनियाँ र विदेशी व्यवसायी बीचको सहयोगमा असर नपर्ने बताउनुभयो।

             उहाँले आजै आयोजित पत्रकार सम्मेलनमा रिओ टिन्टो कम्पनीका सम्बन्धित व्यक्तिले अवैध तरिकामार्फत चीनको राष्ट्रिय गोप्य सूचना चोरेकोले चीनको आर्थिक सुरक्षा र आर्थिक हितलाई गम्भीर रुपमा हानी पुर्‍याएको बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040