china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जुनसुकै मुलुक र बाह्य शक्तिद्बारा "तीनवटा शक्ति"लाई समर्थन दिइने कुरामा चीनको कडा विरोध
    (GMT+08:00) 2009-07-14 19:30:44    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बोल्दै जुनसुकै मुलुक र बाह्य शक्तिले जातीय पृथकतावाद, धार्मिक चरंमपन्थी र हिंसात्मक आतंकवादलाई समर्थन दिने कुराको चीनले दृढतासाथ विरोध गर्ने औंल्याउनुभयो।

            उहाँले आजै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकांश तथ्यबाट के प्रमाणित हुन्छ भने बितेका केही वर्षयता विदेशमा रहेका ति"तीनवटा शक्ति"ले निरन्तर रुपमा चीनको राष्ट्रिय सुरक्षाका लागि हानी पुर्‍याउने गतिबिधि मच्चाउँदैआएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040