china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन तथा मुस्लिम मुलुकहरु बीचको सम्बन्ध निरन्तर विकसित हुदैजाने
    (GMT+08:00) 2009-07-14 20:11:39    
              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बोल्दै चीन तथा मुस्लिम मुलुकहरु बीचको सम्बन्ध निरन्तर रुपमा विकसित हुदैजाने बताउनुभयो।

             उहाँले आजै आयोजित पत्रकार सम्मेलनमा लामो समययता चीन तथा मुस्लिम मुलुकहरु एकले अर्काको सम्मान गरेको, एकले अर्कालाई समर्थन दिएको र एकले अर्काको भावना वुझेको औंल्याउनुभयो।

              चीन सरकारले सबै खालका आतंकवादी गतिबिधिको कडा विरोध गर्दैजाने कुरामा पनि प्रवक्ता छिन काङ्गले जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040