china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ पक्षिय वार्ता प्रक्रियाअघि वढाउनु पर्ने चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2009-07-16 18:52:39    
              चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज पैचिंगमा बोल्दै कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी छ पक्षिय वार्ताका विभिन्न पक्षहरुले वचनबद्धताको पालना गर्न छ पक्षिय वार्ताको प्रक्रियालाई अघि वढाउन विभिन्न पक्षले कदम चाल्ने आशा चीनले गरेको कुरा बताउनुभयो।

             थाहा भए अनुसार, उत्तर कोरियाले हालै इजिप्टमा आयोजित असंलग्न आन्दोलनको शिखर सम्मेलनमा छ पक्षिय वार्ताको सम्वन्धमा नसकारात्मक अडान व्यक्त गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040