china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रिओ टिन्टो मुद्दालाई बँग्याएर प्रचार-प्रसार गरिने कुरामा चीनको कडा विरोध
    (GMT+08:00) 2009-07-16 18:33:56    
               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले जुनसुकै मान्छेवाट भएपनि रिओ टिन्टो मुद्दालाई बँग्याएर प्रचार-प्रसार गरिने अथवा चीनको विधायकी स्वतन्त्रतामा हस्तक्षेप गरिने कुराको चीनले कडा विरोध गर्ने बताउनुभएको छ।

              उहाँले आजै आयोजित पत्रकार सम्मेलनमा रिओ टिन्टो मुद्दामा मुछिएका व्यक्तिहरुको कारवाईले चीनको हितलाई गम्भीर हानी पुर्‍याएको जानकारी दिनुभयो।

             चीन र ओस्ट्रेलिया एक अर्काका लागि महत्वपूर्ण ब्यापारिक साझेदार हुन् भन्ने कुरामा पनि प्रवक्ता छिनले जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040