china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाले मौसम परिवर्तन विषयमा ऐतिहासिक कर्तव्य र वास्तविक क्षमता अनुकुल भूमिका निर्वाह गर्ने चीनको आशा
    (GMT+08:00) 2009-07-16 18:51:41    
            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै मौसम परिवर्तनका विषयमा अमेरिका सरकारले अपनाएको सकारात्मक धारणाको चीनले स्वागत गर्नुका साथै अमेरिकाले आफ्नो ऐतिहासिक कर्तव्य र वास्तविक क्षमता अनुकुल भूमिका निर्वाह गर्ने आशा चीनले गरेको बताउनुभयो।

              प्रवक्ता छिनले मौसम परिवर्तन सम्बन्धी विषयमा चीनको अडान स्पष्ट हुदैगएको कुरामा पनि जोड दिनुभयो। साथै उहाँले विकासोन्मुख मुलुकले दिगो विकाससम्बन्धी रणनीति अपनाएर मौसम परिवर्तनको सामना गर्नका लागि प्रयास गर्नसक्ने धारणा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040