china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पहिलो चरणको चीन-अमेरिका रणनैतिक र आर्थिक वार्ता यस महिनाको अन्तिममा वाशिङ्टनमा आयोजना हुने
    (GMT+08:00) 2009-07-16 17:03:02    
            चीनका परराष्ट्र मन्त्रलयाका प्रवक्ता छिंग काङले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीन र अमेरिकाको छलफलमा पहिलो चरणको चीन-अमेरिका रणनैतिक र आर्थिक वार्ता यस महिनाको 27 तारिखदेखि 28 तारिखसम्म अमेरिकाको वाशिङ्टमा आयोजना हुने जानकारी दिनुभयो।

            प्रवक्ता छिंग काङले चीनका राष्ट्राध्यक्ष हु चिंग थाउको विशेष प्रतिनिधि उप-प्रधानमन्त्री वान छी शाङ र चिनियाँ राज्य परिषदका सदस्य ताङ पिङ कोले र अमेरिकी राष्ट्रपति औवामाका विशेष प्रतिनिधि अमेरिकी विदेश मन्त्री हिलारी र अर्थ मन्त्री काइनातले यस पटकको चीन-अमेरिका रणनैतिक र आर्थिक वार्ताको संयुक्तरुपमा अध्यक्षता गर्नुहुनेछ वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040