china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गत अगष्ट महिनामा नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या 87 प्रतिशतले बढेको छ
    (GMT+08:00) 2009-09-10 18:35:16    

                गत वर्षको अगष्ट महिनामो तुलनामा यस वर्षको अगष्ट महिनामा नेपाल घुम्न आउनेचिनियाँ पर्यटकको संख्या 87 प्रतिशतले वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डकोतथ्या अनुसार गत वर्षको अगष्टमा पाँच सय 50 जना चिनियाँ पर्यटकहरु नेपाल घुम्नआएका थिए । यस वर्षको अगष्ट महिनामा भने सो संख्या बढेर झन्डै दोब्बर भएको छ। चालु वर्षको अगष्टमा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या एक हजार 31 रहेकोछ ।यसैगरी सन् 2008 को जनवरीदेखि अगष्टसम्म नेपाल घुम्न आउने चिनियाँ पर्यटककोसंख्या आठ हजार दुई सय थियो । चालु वर्षको सोही अवधिमा नौ हजार ६५ जनाचिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । गतवर्षको आठ महिनाको तुलनामा योवर्षको आठ महिनामा साढे दस प्रतिशत बढी चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका छन्।मुख्य भूमि चीनबाट हवाइ मार्ग भएर नेपाल घुम्न आउने पर्यटकको संख्यालाई मात्रनेपाल पर्यटन बोर्डले तथ्यामा समावेश गर्ने गरेको छ । चीनको स्वायत्त प्रदेशतिब्बतको बाटो हुँदै खासा तातोपानीको स्थलमार्गबाट पनि चिनियाँ पर्यटकहरु नेपालभित्रिने गर्दछन् । स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको तथ्यालाइ अध्यावधिक गर्नकठिन पर्ने र समय लाग्ने हुनाले हवाइ मार्गबाट आउने चिनियाँ पर्यटकको तथ्यालाईमात्र समावेश गर्ने गरिएको बोर्डले सि.आर.आई.लाई बताएको छ ।अगष्ट महिनामा चिनियाँ पर्यटकमात्र होइन सबै देशबाट नेपाल घुम्न आउने पर्यटकहरुबढेका छन् । विगतदेखि नै चिनियाँ पर्यटकले समग्र पर्यटन व्यवसायमा चार प्रतिशतहिस्सा ओगट्दै आएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040