china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    संयुक्त राष्ट्रसंघीय समुद्री सिमा समितिले जापानवाट पेश गरिएको प्रस्तावको समाधान गर्ने चीनको आशा
    (GMT+08:00) 2009-09-15 15:50:08    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमति च्याङ युले जापानद्वारा पेश गरिएको छुङ च नियाउ नामक टापूलाई विशेष आर्थिक क्षेत्र तथा समूद्री चट्टानको सिमा रेखाङ्कन गर्ने प्रस्तावको उचित समाधान संयुक्त राष्ट्रसंघीय समुद्री चट्टानको सिमा समितिले गर्ने आशा चीनले लिएको वताउनुभएको छ।

             परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता च्याङ युले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, जापानले मानव बाँच्ननसक्ने तथा जापानको आर्थिक गतिबिधि चलाउन नसक्ने छुङ च नियाउ नामक टापूलाई विशेष आर्थिक क्षेत्र तथा समूद्री चट्टानको सिमानालाई रेखाङ्कन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको समुद्र सम्बन्धी सन्धि विपरित रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040