china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतका सञ्चार माध्यमलाई उपयोगी कुरा गर्न चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा ताकेता
    (GMT+08:00) 2009-09-15 18:51:18    
            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र भारतले सिमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरताको संरक्षण गर्ने प्रयास गरेको कुरा वताउनुभयो। उहाँले भारतका सञ्चार माध्यमले चीन र भारतका जनता बीचको जानकारीका लागि उपयोगी कुरा गर्ने आशा पनि लिनुभयो।

            भारतका सञ्चार माध्यमले चीन र भारतको सिमावर्ती क्षेत्रको परिस्थिति चर्को रहेको विषयको खुवसँग प्रचार प्रसार गरेको विषयबारे सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता च्याङ युले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, चीन र भारत दुई सरकारले सिमा समस्याबारे मतैक्यता हासिल गरेका छन्। त्यो भनेको सिमा समस्याको समाधान गर्नुअघि दुवै पक्षले सिमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरताको संरक्षण गर्नु हो। चीनले यस मतैक्यताको अक्षर: पालना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040