चीनको परराष्ट्र मन्त्रालयाका प्रवक्ता च्याङ युले आज पैचिंगमा बोल्दै चीन र जापान दुई मुलुक बीचको सम्बन्ध सुदृढ गर्न जापानको नयाँ मन्त्री मण्डलले जोड दिने आशा चीनले गरेको बताउनुभयो।
थाहा भए अनुसार, जापानमा नयाँ मन्त्री मण्डल यस महिनाको सोह्र तारिख गठन हुदैछ। यस बारे श्री च्याङ युले चीनले जापानको नयाँ मन्त्री मण्डलसँगको आदान-प्रदानलाई सवल पार्ने र आपसि विश्वासलाई सुदृढ गर्ने बताउनुभयो।
|