china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इरानको आणविक समस्या सम्बन्धी वार्ता सफल गर्न चीनको आग्रह
    (GMT+08:00) 2009-09-15 16:55:56    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिंगमा बोल्दै हालै इरानले छ मुलुकसँग वार्ता गर्ने वताए पछी चीनले त्यसको स्वागत गर्नुका साथै इरानको आणविक समस्या सम्बन्धी वार्ता सफल गर्नका लागि विभिन्न पक्षले राम्रो उपाय अपनाउनु पर्ने बताउनुभयो।

             श्रीमति च्याङ युले आज आयोजित पत्रकार सम्मेलनमा इरानले हालै अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स र जर्मनी यी छ वटा मुलुकसँग वार्ता गर्न स्वीकार गर्नु महत्वपूर्ण निर्णय हो भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040