china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका प्रधानमन्त्रीले उत्तर कोरियाको भ्रमण गर्ने समाचार गलत
    (GMT+08:00) 2009-09-15 16:41:42    
            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनका प्रधानमन्त्री वन च्या पाउले उत्तर कोरियाको भ्रमण गर्ने भन्ने समाचार गलत भएको वताउनुभयो ।

            जापानको संचार माध्यमले हालै, चीनका प्रधानमन्त्री वन च्या पाउले आगामी महिना उत्तर कोरियाको भ्रमण गर्नुहुने भनि दिएको समाचार गलत भएको श्रीमति च्याङ युले स्पष्ट्र गर्नुभयो । उहाँले चीन सरकारले छिमेकि मुलुकहरुसँगको मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्न जोडदिएको छ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040