china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अफगानिस्तानले छिटो भन्दा छिटो स्थिरताको संरक्षण गर्ने चीनको आशा
    (GMT+08:00) 2009-09-17 17:35:15    
            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अफगानिस्तानले छिटो भन्दा छिटो स्थिरताको संरक्षण गरि आर्थिक विकासमा अघि वढने आशा चीनको रहेको बताउनुभयो।

             थाहाभए अनुसार, अफगानिस्तानमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनको शुरुको नतिजा अनुसार, हमिद कार्जाइले 50 प्रतिशत भन्दा वढि मत प्रप्त गर्नुभएको छ । त्यसबारे श्रीमति च्याङ युले आफगानिस्तानको आमनिर्वाचन अफगानिस्तानको अन्तरिक्ष मामिला हो भन्दै अफगानिस्तान चीनको एक मित्र हो भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040