china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन पूर्वी एशियासँगको सहयोग वढाउन प्रयासरत् रहने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाई
    (GMT+08:00) 2009-09-17 16:50:34    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा बोल्दै चीन ,जापान लगायतका पूर्वी एशियाली मुलुकहरुसितको सहयोग वढाउन प्रयासरत् रहनुका साथै पूर्वी एशियाको एकरुपता भन्ने लक्ष्यलाई निरन्तर अघि बढ्दैजाने वताउनुभयो।

            प्राप्त जानकारीअनुसार, जापानका नव निर्वाचित प्रधानमन्त्री युकिओ कातोयामाले हाल पूर्वी एशियाको एकरुपताको स्थापना गर्ने क्रमलाई अघि बढाउने बताउनुभएको थियो। यसबारे चर्चा गर्दै प्रवक्ता च्याङ्ग युले पूर्वी एशियाको एकरुपताको स्थापना गर्नु पूर्वी एशिया सहयोगको दीर्घकालीन लक्ष्य हुनुका साथै आशियान र चीन, जापान तथा गणतन्त्र कोरिया लगायत विभिन्न पक्षको एकमत पनि हो भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040