china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ताइ पिङ कोद्धारा उत्तर कोरियासँग विविध बिषयमा छलफल
    (GMT+08:00) 2009-09-17 17:28:27    
           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिंगमा बोल्दै हालै चिनियाँ राज्य परिषदका सदस्य ताइ पिङ कोले उत्तर कोरियाको भ्रमणका वेला चीन तथा उत्तर कोरियाबीचको सम्बन्ध , कोरियाली प्रायद्बीपको परिस्थिति आदि समस्याबारे छलफल गर्नुभएको बताउनुभयो।

            कोरियाली प्रायद्बीपको आणविक समस्याबारे श्रीमति च्याङ्ग युले वार्तावाटै कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्नुपर्ने चीन सरकारको अडान हो भन्दै चीनले विभिन्न पक्षसँग साझा प्रयास गर्दै छिटो भन्दा छिटो छ पक्षिय वार्ता पुनःशुरु गर्ने छ भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040