china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापनाको 60औं वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्वागत कार्यक्रमसम्पन्न भएको छ
    (GMT+08:00) 2009-09-21 18:12:42    

              चिनियाँ दूताबासको आयोजनामा स्वागत रात्रिभोज कार्यक्रमको आयोजना गरिएको छ। नयाँ चीन स्थापनाको 60औं वार्षिकोत्सवका अवसरमा हिजो बिहीबार साँझ होटल ह्यातमा दूताबासले स्वागत रात्रिभोजको आयोजना गरेको हो । बितेका ६ दशकमा चीनले गरेको अभूतपूर्व विकास तथा तीब्र गतिमा गरेको प्रगतिप्रतिनेपालका राजनीतिक नेताहरुले चिनियाँ राजदूत छ्वु कोहोङ्गमाफत चिनियाँ सरकार,चिनियाँ जनता र चिनियाँ कम्यनुष्टि पार्टीलाई बधाइ दिएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, सर्वोच्च अदालतका प्रधान न्यायाधीश अनुपजंगरायमाझी, मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुलाई स्वागत गर्दै नेपाली राष्ट्रिय गान रचिनियाँ राष्ट्रगान गरी रात्रिभोजको आरम्भ गरिएको थियो ।

                कार्यक्रममा आमन्त्रितराजनीतिक दलका नेताहरु, उच्च पदस्थ अधिकारीहरु तथा काठमाडौँमा रहेका कुटनीतिकनियोगका प्रमुखरुले चिनियाँ राजदूतलाई बधाई तथा शुभकामना दिइरहेका थिए । सबै राजनीतिक दलका मुख्यमुख्य नेताहरु, सुरक्षा प्रमुखहरु तथा समाजसेवीहरुकोउपस्थितिमा विश्व अर्थतन्त्रमा चीनले पारेको प्राभावको बारमा चलेको वसह पनि सोअवसरमा अर्को आकर्षणको विषय थियो । त्यसैगरी नेपाली दैनिक पत्रिकाका प्रमुखहरुतथा टेलिभिजन र रेडियोका प्रमुखहरुको सो रात्रिभोजमा उपस्थिति रहेका थियो । नेपालीहरुको दसैँ चाड नजिकिदै आएको कारणले 60औं वार्षिकोत्सवलाई अलिकचाँडै गर्नु परेको चिनियाँ दूताबासका प्रवक्ता सान युतोले सि.आर.आई.लाईबताउनुभयो । राष्ट्रिय दिवसका अवसरमा आगामी अक्टोबर 1 देखि 7 तारिखसम्मचिनियाँ दूताबास बन्द रहने पनि उहाँले जानकारी गराउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040