china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हरित शान्त संगठनद्बारा मौसम परिवर्तनको सामना गर्न विकासोन्मुख मुलुकको सदिच्छाको प्रशंसा
    (GMT+08:00) 2009-12-05 14:28:08    

              वैदेशिक आदान-प्रदानबारे हरित शान्त संगठनका जिम्मेवार व्यक्ति मार्टिन लोएडले मौसम परिवर्तनको सामना गर्न विकासोन्मुख मुलुकले ठूलो प्रयास गरेका छन भन्दै यस क्षेत्रमा विकसित मुलुकको तुलनामा विकासोन्मुख मुलुकको अझ बढी सदिच्छा रहेको कुरा औंल्याउनुभएको छ। उहाँले हिजो "फ्रान्स 24" समाचार टेलिभिजन स्टेशनको वेभसाइटमा एउटा टिप्पणी लेख प्रकाशित गर्दै उक्त कुरा बताउनुभएको हो।

               उहाँको उक्त लेखको शीर्षक "कोपेन्हेगन सम्मेलन सम्पन्न भएको दश वर्षपछि तिनीहरुलाई अफ्सोस लाग्ला कि?" भन्ने हो। यसमा श्री लोएडले गत केही वर्षयता फोहोरको निष्काशनलाई कम पार्ने बिषयबारे विकासोन्मुख मुलुकले धेरै सुझाव प्रस्तुत गरेका कुरामा हरित शान्त संगठनले नजर पुर्‍याएको छ भन्दै मौसम परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलनप्रति विकासोन्मुख मुलुकले देखाएको भावना पनि विकसित मुलुकको तुलनामा अझ सक्रिय देखिएको विचार व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040