आशावादी खेती
2020-07-23 15:38:58CRI
Share with:

चीनको उत्तर-पूर्वी भागको ची लीन प्रान्तको स फिङ शहर मातहतको लिशु जिल्लामा चीनको सबैभन्दा ठूलो स्तरको हरित खाद्य बाली (मकै) को उत्पादन हुन्छ।

जुलाई २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्यहाँ गएर मुख्यत: खाद्य बालीको उत्पादन र कालो माटोको सँरक्षण र सदुपयोग आदि विषयको निरीक्षण गर्नुभएको छ।