नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आइ. श्रोता सम्पर्क केन्द्र, विराटनगरद्बारारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई. श्रोता सम्पर्क केन्द्र, विराटनगरद्बारारा उत्पादित रेडिया डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईंलाई हार्दिक स्वागत गर्दछौं ।
'मितेरी आवाज' रेडियो डकुमेन्ट्री कार्यक्रम नेपाल र मित्र राष्ट चीन बिचको सुमधुर मैत्री सम्बन्धलाई जनस्तरबाट विकसित गर्दै लैजाने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम हो । विश्व शान्ति, मित्रता र एकताको सन्देश बोकेको यस कार्यक्रममा हामी सि.आर.आई र श्रोता गतिविधि साथै नेपाल र जनगणतन्त्र लगायत विश्वका जल्दा-बल्दा विषयहरुमा कुराकानी गर्नेछौं ।
|