• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2005-05-06 17:08:02    
पाठ उन्नाइसको तेश्रो भाग

cri
पः "नेपाल"लाई चिनियाँ भाषामा "नी पो अर " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस्।

- नी पो अर

मः नी पो अर

पः नी पो अर रन्

मः नी पो अर रन्

पः " तपाईंको घर कहाँ छ" लाई चिनियाँ भाषामा "निंग त च्या चाई ना ली?" भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस्।

- निंग त च्या चाई ना ली?

मः निंग त च्या चाई ना ली?

पः निंग त च्या चाई ना ली?

मः निंग त च्या चाई ना ली?

पः उत्तर दिंदा " मेरो घर पैचिंगमा छ" लाई चिनियाँ भाषामा "वो त च्या चाई पैचिंग" भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस्।

- वो त च्या चाई पै चिंग

मः वो त च्या चाई पै चिंग

पः निंग त च्या चाई ना ली ?

मः निंग त च्या चाई ना ली ?

पः "मेरो घर काठमाडौंमा छ" लाई चिनियाँ भाषामा " वो त च्या चाई च्या त मान तु " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस्।

वो त च्या चाई च्या त मान तु

मः वो त च्या चाई च्या त मान तु

पः वो त च्या चाई च्या त मान तु

मः वो त च्या चाई च्या त मान तु

पः अब हामी माथि सिकेका वाक्यहरु फेरि एक पटक दोहर्‍याएर पढौं।

निंग श् ना को रन् ?

मः निंग श् ना को रन् ?

पः वो श् चोंग को रन्।

मः वो श् चोंग को रन्।

पः निंग त च्या चाई ना ली?

मः निंग त च्या चाई ना ली?

पः वो त च्या चाई पैचिंग।

मः वो त च्या चाई पैचिंग।

पः वो त च्या चाई च्या त मान तु।

मः वो त च्या चाई च्या त मान तु।

"तपाईंको घरमा कतिजना मान्छे छन्?" लाई चिनियाँमा "निंग त च्या ली यौ ची खौ रन् ? " भन्नुपर्छ।

मसँगै दोहर्‍याउनुहोस:- निंग त च्या ली यौ ची खौ रन् ?

मः निंग त च्या ली यौ ची खौ रन् ?

पु: निंग त च्या ली यौ ची खौ रन् ?

मः निंग त च्या ली यौ ची खौ रन् ?

पु: उत्तर दिंदा "मेरो घरमा छजना मानिस छन्" लाई चिनियाँ भाषामा "वो च्या ली यौ लिउ खौ रन् " भन्नुपर्छ।

मसँगै दोहर्‍याउनुहोस्। - वो च्या ली यौ लिउ खौ रन्।

मः वो च्या ली यौ लिउ खौ रन्।

पु: वो च्या ली यौ लिउ खौ रन्।

मः वो च्या ली यौ लिउ खौ रन्।