| 
पुः यसको उत्तर दिंदा "म विश्वविद्यालयमा पढाउँछु" लाई "वो चाई ता श्वे ली च्याउ शु wo zai da xue li jiao shu 我在大学里教书" भनिन्छ। मसँगै तीन पटक दोहर्याउनुहोस -
 वो चाई ता श्वे ली च्याउ शु।
 मः वो चाई ता श्वे ली च्याउ शु।
 पुः वो चाई ता श्वे ली च्याउ शु।
 मः वो चाई ता श्वे ली च्याउ शु।
 पुः वो चाई ता श्वे ली च्याउ शु।
 मः वो चाई ता श्वे ली च्याउ शु।
 पुः श्रोताहरु, यहाँनिर तपाईंहरुलाई भन्नुपर्ने कुरा के हो भने चिनियाँ भाषामा "प्राथमिक विद्यालय"लाई "श्याउ श्वे xiao xue 小学, " माध्यमिक विद्यालय"लाई "चोंग श्वे zhong xue 中学" र "विश्वविद्यालय"लाई "ता श्वे da xue 大学" भनिन्छ। मसँगै तीन पटक दोहर्याउनुहोस -
 प्राथमिक विद्यालय- श्याउ श्वे
 मः श्याउ श्वे
 पुः यहाँ भनिएको "श्याउ"को अर्थ सानो हो। त्यसको अर्थ स-साना केटा-केटीहरु पढ्ने ठाउँ हो। श्याउ श्वे
 मः श्याउ श्वे
 पुः श्याउ श्वे
 मः श्याउ श्वे
 पुः माध्यमिक विद्यालय - चोंग श्वे
 मः चोंग श्वे
 पुः यहाँ भनिएको " चोंग" को अर्थ मध्यम हो। त्यसको अर्थ साना केटा-केटीभन्दा अलि ठूलो उमेरका किशोर-किशोरीहरु पढ्ने ठाउँ हो।
 चोंग श्वे
 मः चोंग श्वे
 पुः चोंग श्वे
 मः चोंग श्वे
 पुः विश्वविद्यालय- ता श्वे
 मः ता श्वे
 पुः यहाँ भनिएको "ता" को अर्थ ठूलो हो। त्यसको अर्थ यहाँ पढ्नेहरुमा माध्यमिक विद्यालयमा पढ्ने किशोर-किशोरीहरुभन्दा झन् ठूलो उमेरका युवा-युवतीहरु हुन्छन। ता श्वे
 मः ता श्वे
 पुः ता श्वे
 मः ता श्वे
 पुः वास्तवमा चिनियाँ भाषामा यसलाई सम्झिन एकदमै सजिलो छ। "विद्यालय"लाई चिनियाँ भाषामा "श्वे xue学" भनिन्छ। सानो केटा-केटीहरु पढ्ने प्राथमिक विद्यालयलाई "सानो विद्यालय अथवा श्याउ श्वे", मध्यम उमेरका किशोर-किशोरीहरु पढ्ने माध्यमिक विद्यालयलाई "मध्यम विद्यालय, बीचको विद्यालय अथवा चोंग श्वे" र ठूलो उमेरकाहरुले पढ्ने विश्वविद्यालयलाई ता श्वे " भनिन्छ। बुझ्नुभयो?
 मः मैले बुझें। धन्यवाद।
 पुः "तपाईं शिक्षक हुनुहुन्छ ?" लाई चिनियाँमा " निंग श् लाउ श् nin shi lao shi 您是老师? " भनिन्छ। मसँगै तीन पटक दोहर्याउनुहोस -
 निंग श् लाउ श् ?
 मः निंग श् लाउ श् ?
 पुः निंग श् लाउ श् ?
 मः निंग श् लाउ श् ?
 पुः निंग श् लाउ श् ?
 मः निंग श् लाउ श् ?
 पुः " हो, म शिक्षक हुँ" लाई चिनियाँ भाषामा "श्, वो श् लाउ श् shi, wo shi lao shi 我是老师" भनिन्छ। मसँगै तीन पटक दोहर्याउनुहोस -
 श्, वो श् लाउ श्
 मः श्, वो श् लाउ श्
 पुः श्, वो श् लाउ श्
 मः श्, वो श् लाउ श्
 पुः श्, वो श् लाउ श्
 मः श्, वो श् लाउ श् 
 |