• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2005-06-17 15:37:21    
पाठ चौबीस

cri

पुः यसको उत्तर दिंदा "म विश्वविद्यालयमा पढाउँछु" लाई "वो चाई ता श्वे ली च्याउ शु wo zai da xue li jiao shu " भनिन्छ। मसँगै दोहर्‍याउनुहोस -

वो चाई ता श्वे ली च्याउ शु।

मः वो चाई ता श्वे ली च्याउ शु।

पुः वो चाई ता श्वे ली च्याउ शु।

मः वो चाई ता श्वे ली च्याउ शु।

पुः श्रोताहरु, तपाईंहरुलाई थाहा भयो, चिनियाँ भाषामा "प्राथमिक विद्यालय"लाई "श्याउ श्वे xiao xue, " माध्यमिक विद्यालय"लाई "चोंग श्वे zhong xue " र "विश्वविद्यालय"लाई "ता श्वे da xue " भनिन्छ। मसँगै दोहर्‍याउनुहोस -

प्राथमिक विद्यालय- श्याउ श्वे

मः श्याउ श्वे

पुः यहाँ भनिएको "श्याउ"को अर्थ सानो हो। श्याउ श्वे

मः श्याउ श्वे

पुः माध्यमिक विद्यालय - चोंग श्वे

मः चोंग श्वे

पुः यहाँ भनिएको " चोंग" को अर्थ मध्यम हो। चोंग श्वे

मः चोंग श्वे

पुः चोंग श्वे

मः चोंग श्वे

पुः विश्वविद्यालय- ता श्वे

मः ता श्वे

पुः यहाँ भनिएको "ता" को अर्थ ठूलो हो। ता श्वे

मः ता श्वे

पुः ता श्वे

मः ता श्वे


1  2