• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2005-07-01 15:14:56    
पाठ छबीस

cri
पुः एकदमै ठीक छ। उत्तर दिंदा "म रेडियोमा काम गर्छु" लाई "वो चाई तेन थाई कोंग चो wo zai dian tai gong zuo " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस -

वो चाई तेन थाई कोंग चो।

मः वो चाई तेन थाई कोंग चो।

पुः वो चाई तेन थाई कोंग चो।

मः वो चाई तेन थाई कोंग चो।

पुः " तपाईं उद्‍घोषक हुनुहुन्छ" लाई चिनियाँ भाषामा " निंग श् पो इन् युआन nin shi bo yin yuan?" भनिन्छ। मसँगै दोहर्‍याउनुहोस -

निंग श् पो इन् युआन?

मः निंग श् पो इन् युआन?

पुः निंग श् पो इन् युआन?

मः निंग श् पो इन् युआन?

पुः यसमा "उद्‍घोषक"लाई "पो इन् युआन bo yin yuan " भनिन्छ। मसँगै दोहर्‍याउनुहोस -

पो इन् युआन

मः पो इन् युआन

पुः पो इन् युआन

मः पो इन् युआन

पुः उत्रर दिंदा " होइन, म प्राविधिज्ञ हुँ" लाई " पु, वो पु श् पो इन् युआन, वो श् ची शु युआन bu, wo bu shi bo yin yuan , wo shi ji shu yuan不,我不是播音员,我是技术员" भन्नुपर्छ। यसमा " प्राविधिज्ञ"लाई चिनियाँ भाषामा ची शु युआन ji shu yuan技术员" भनिन्छ। मसंग दोहर्‍याउनुहोस्- ची शु युआन

मः ची शु युआन

पुः ची शु युआन

मः ची शु युआन

पुः ची शु युआन

मः ची शु युआन

1  2