• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2005-12-21 08:52:54    
पाठ बतीस

cri
पुरुष: यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममा तपाईंहरु सबैलाई स्वागत छ। कार्यक्रमबाट म लिउ होँग स्याँगको नमस्कार।

महिला : 中国国际广播电台尼泊尔语,听众朋友,欢迎来到我们的学中文节目。म वर्षाको पनि नमस्कार। 你们好。

पुः श्रोताहरु, आजको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमा हामी केही नयाँ विषय सिकाउने छौं। सर्वप्रथम हामी अघिल्लो पाठमा सिकेका कुराहरु दोहर्‍याऔं।

गत साता हामीले श्रोताहरुलाई केही उपयोगी शब्दहरु सिकाएका थियौं। " मजदूर" लाई चिनियाँ भाषामा " कोंग रन् " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस् - कोंग रन्

मः कोंग रन्

पुः कोंग रन्

मः कोंग रन्

पुः " किसान" लाई चिनियाँ भाषामा "नोंग मिन भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस् - नोंग मिन

मः नोंग मिन

पुः नोंग मिन

मः नोंग मिन

पुः " गाउँ" लाई चिनियाँ भाषामा "नोंग छुन् " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस् - नोंग छुन्

मः नोंग छुन्

पुः नोंग छुन्

मः नोंग छुन्

पुः" विद्यार्थी" लाई चिनियाँ भाषामा " श्वे शंग" भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस् - श्वे शंग

मः श्वे शंग

पुः श्वे शंग

मः श्वे शंग

पुः " प्रहरी "लाई चिनियाँ भाषामा " चिंग ठ्रा " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस्- चिंग ठ्रा

मः चिंग ठ्रा

पुः चिंग ठ्रा

मः चिंग ठ्रा

पुः " सेना" लाई चिनियाँ भाषामा "च्युन् त्वै " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस् - च्युन् त्वै

मः च्युन् त्वै

पुः च्युन् त्वै

मः च्युन् त्वै

पुः " सैनिक "लाई चिनियाँ भाषामा " च्युन् रन् " भन्नुपर्छ। मसँगै दोहर्‍याउनुहोस् - च्युन् रन्

मः च्युन् रन्

पुः च्युन् रन्

मः च्युन् रन्