• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-04-11 16:20:43    
भुपाल दास श्रेष्ठको शुभकामना

cri
आदर्षिय नेपाली विभागीय प्रम'ख

केशरी मैया दिदी

सी.आर.आर्इ. नेपाली सेवा

जनगणतन्त्र चीन

सादर नमस्कार

यहाँ हाम्रो क्लब श्री शैलेस्थान ऋच्क्ष् मैत्री क्लब का नया सम्पूर्ण कार्य समितिका सदस्य लगायत यस समितिका साधारण सदस्यहरुको तफबाटनयाँ वर्ष 2063 को शुभ अवसरमा का वर्तमान निर्देशक श्री वांग कन् नीएन सि आर.आइ. नेपाली सेवाका पदाधिकारी लगायत सम्पूर्ण चीनीयाँ मित्रहरुमा सदा दिनको सु:ख समृदि एवं उत्तोरोत्तर प्रगतीको मंगलमय शुभकामना हाम्रो यस श्री शैलेस्थान सिआरआर्इ मैत्री क्लबको तफबाट व्यत्तm गर्न चाहन्छु ।

आशा छ आउने दिनहरुमा ऋच्क्ष् को दरिलो माध्यम लगाएत अन्य माध्यमबाट नेपाल र चीन बीचको यगौ देखिको गा९ एबं प्रगाढ सम्बन्ध अझ विश्वासीलो एवं दरिलो हुनेछ ।

हालका दिनहरुमा हामीले नियमित रुपमा तपार्इका सम्पुर्ण कार्यक्रमहरु लार्इ सुन्दैछौं र क्रमीक रुपमा तपार्इहरु लार्इ आफना प्रतिक्रीयाहरु लेख्दै जाने कूराको विश्वास दिलाउन चाहन्छौं । हालका दिनहरुमा ऋच्क्ष् नेपाली सेवा अभmस्तरीय हून पूगेको छ ।

हाल संचालित भै रहेको शिक्षा र विज्ञान प्रतियोगिताको प्रचार प्रसारका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशका विभिन्न भागमा रहेको सिआरआर्इको स्रोताहरुलार्इ क्रमश: जागरुक गराउदै यस प्रतियोगितामा सहभागि गराउने क्रम जारी छ सोही अन्तग सिआरआर्इको प्रचार प्रसारकालागि विभिन्न ठांउहरुमा भ्रमण गर्ने क्रममा देशका विभिन्न ठाउंमा सर्लाही जिल्ला जनकपूर अंचलको अत्रैली र हरिपूरको भ्रमण गरेर त्यहाका सिआरआर्इका सकृय स्रोता मित्रहरु संग यस प्रतियोगिताको बारेमा एउटा सानो अन्र्तक्रीया कार्य क्रमको आयोजना गरी त्यस सम्बन्धी लेख र प्रश्नोत्तर पत्रहरु वितरण गरेर तत्कालै प्रश्नोत्तर पत्र भर्न लगाइ उत्तर समेतमा रेजा लगाउन प्रोत्साहित गरका छौं ।

आशा छ आउदा दिनहरुमा हाम्रो यो सानो प्रयासले सिआरआर्इको प्रचार प्रसारमा निकै ठूलो सेेवा पुग्ने र सिआरआइ नेपाली सेवाका सदस्यहरुमा क्रमश: सिआरआइ प्रति अझ वढी विश्वास बस्ने छ । हाम्रो यस सार्थक प्रयास प्रति तपाइहरुले अवश्य होस्छमाहैसे गर्नु हुनेछ भन्ने विश्वास लिएका छौं ।

अर्को कुरा हामिले नवबर्षमार्फत र साधारण हुलाक द्वारा पाएका पत्रहरु प्राप्त भएको न भएको जानकारि गरार्इ दिन हुन सादर अनुरोध छ । अन्तमा हाम्रा परम मित्र श्री चेतनाथ आर्चायज्यू।लगाएत सम्पुर्ण सदस्यहरुलार्इ यसै पत्र मार्पmत नया वर्ष 2063 को शुभ अवसरमा हार्दिक बधाइका साथै सदा दिनको सुख समृदि एवं उत्तोरोत्तर प्रगतीको मंगलमय सुभकामना हाम्रो यस श्री शैलेस्थान सिआरआइ मैत्री क्लबको तफबाट व्यत्तm गर्न चाहन्छु साथै उहाहरुको कार्यकालमा सिआरआइ नेपाली सेवाले उच्च विकाश गर्न सकोस र उहाँहरुको कार्यकाल सफलातामा पुर्वक अघिबढोस भन्ने शुभकामना दिन चाहन्छु । पत्रोत्तरको प्रतिक्षामा ।

भवदीय

भुपाल दास श्रेष्ठ

(अध्यक्ष)

श्री शैलेस्थान सिआरआइ मैत्री कलब

गा.वि.स. सन्तपुर (म) विरेन्द्र

बजार, रौतह६, नारायणी

नेपाल