• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-05-11 14:51:45    
"म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो"ज्ञान-विज्ञान प्रतियोगिता

cri

      पैंसठ्ठी वर्ष पुग्नु भनेको सामान्य मानिसका लागि बुढेसकाल हो। तर चीनको अन्तर्राष्ट्रिय प्रसारणका लागि यो उमेर भनेको जोस जाँगरले युक्त अधबैँसे अवस्था हो।

       पै‌सठ्ठी वर्षअघि यौटा कमजोर रेडियो तरंगका माध्यमबाट चिनियाँ क्रान्तिको पवित्र थलो येन् आन्‌बाट विश्वभरि रातो चीनको ध्वनि प्रसारित गरिएको थियो। त्यस बेलादेखि उक्त आवाज झन-झन सशक्त र तिव्र हुँदैगएको छ। येन् आन् सिन्व्हा रेडियो, रेडियो पैचिंग देखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोसम्मको लामो यात्रासम्म दिनदिनै सुरिलो हुँदैआएको ध्वनिका माध्यमबाट परिवर्तित, खुला र विकसित चीनबारे चीनका बढीभन्दा बढी मित्रहरुले जानकारी लिदैआएका छन।

       यस वर्षको डिसेम्बर तीन तारिखका दिन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापनाको पैंसट्ठीयौं वार्षिकोत्सव पर्दछ। हाम्रा श्रोता मित्रहरुलाई पैंसट्ठी वर्षको "तन्नेरी" चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले साँचेका अनुभवबारे झन राम्ररी जानकारी हासिल गर्न सहयोग गर्नका लागि हाम्रा रेडियोले मे सोह्र तारिखदेखि प्रसारण र अन-लाइनमार्फत "म र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो"नामक श्रृंखलाबद्ध कार्यक्रम प्रसारित गर्नेभएको छ। साथै यस विषयलाई लिएर ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना पनि गर्नेछ। उक्त प्रतियोगितामा तपाईंहरुको सहभागिताको हामी स्वागत गर्दछौं ।

        हाम्रो रेडियोले पहिले गरेझैं श्रोताहरुका उत्तरका लागि हामी प्रत्येक कार्यक्रमको शुरुमा र अन्तमा दुइवटा प्रश्न गर्नेछौं। ती प्रश्नहरुको सही उत्तरका लागि हाम्रा कार्यक्रमहरु नियमित रुपमा सुन्नुहुन हामी तपाईं श्रोताहरुलाई अनुरोध गर्दछौं। यो प्रतियोगिता यस वर्षको सेप्टेम्बर एक तारिखमा सम्पन्न हुनेछ। त्यसपछि हामी श्रोताहरुका उत्तरका आधारमा प्रथम, द्बितीय, तृतीय पुरस्कार प्राप्तकर्ता श्रोताहरु र विशेष पुरस्कार प्राप्तकर्ता श्रोताहरुको छनोट गर्नेछौं। विशेष पुरस्कार प्राप्त गर्ने श्रोताले यस वर्षको डिसेम्बर महिनामा पैचिंगमा आयोजित गरिने सि.आर.आई.को स्थापनाको पैंसट्ठीयौ‍ वार्षिकोत्शव समारोहमा सहभागी हुने अवसर पाउनुका साथै एक साताका लागि चीनको निःशुल्क भ्रमणको मौका पनि पाउनुहुने छ।

       श्रोताहरु, यस प्रतियोगितामा तपाईं विजयी हुनुहोस, चीन आउने सौभाग्य पाउनुहोस, यहीं हाम्रो शुभकामना छ।