• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-07-05 16:52:31    
चिनियाँ र विदेशीहरुबाट तिब्बतमा लगानीको प्रवाह

cri Author: यु

      चीनको छिङ्ग हाइ-तिब्बत रेल-मार्ग सञ्चालनमा आएको अवस्थामा चीन र भारत बीचको नाथुला नाकाबाट पुनः व्यापार शुरु हुने र तिब्बतमा लगानीको वातावरण अझै राम्रो हुंदैआएकाले चिनियाँ र विदेशीहरुले त्यहाँ लगानी गर्ने संभावना बढ्नगएको देखिन्छ।

      त्यहाँको पर्यटन गर्ने मानिसहरुले के बताएकका छन् भने तिब्बतमा रेल पुगेपछि त्यहाँ मानिसहरुको आवत-जावत र मालसामानको लेन-देन बढ्दैगएको छ। त्यसैगरी, तिब्बतका पर्यटन-उद्योग र भवन निर्माण उद्योग आदि क्षेत्रहरुमा तिव्र विकासको संभावना देखापरेको छ। तिब्बती वाणिज्य कार्यालयका अनुसार, चिनियाँ र विदेशीहरुले तिब्बत पसेर परामर्श दिने र नागरिक वायु सेवा कम्पनीको स्थापना गर्ने, सांस्कृतिक तथा भौगोलिक पार्कको निर्माण गर्ने, फोहर पानीलाई सफा गर्ने र लगानी गर्ने आदि कुराहरुबारे जानकारी हासिल गर्ने क्रम बढ्दैगएको देखिन्छ।