• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-07-13 16:31:16    
छिंग हाइ तिव्वत रेल-मार्गको वातावरण संरक्षण सम्बन्धी प्रचार प्रसार कार्यक्रममा वातावरण संरक्षण स्वयं-सेवकहरु संलग्न

cri Author: लिउ

       चीनको गैर सरकारी वातावरण संरक्षण संगठन—स व्छान प्रान्तको प्रदूषणरहित नदी-खोला वातावरण संरक्षण संघले परिकल्पना गरेको छिंग हाइ तिव्वत रेल-मार्गको वातावरण संरक्षण सम्बन्धी प्रचार प्रसार कार्यक्रम आज औपचारिक रुपमा शुरु भएको छ । पहिलो खेपका बाह्रजना स्वयं सेवकहरुले आज ल्हासातिर जाने रेलगाडीमा चढेर वातावरणको संरक्षण सम्बन्धी प्रचार प्रसार कार्य गर्न थालेका छन् ।

       थाहा भए अनुसार उक्त प्रचार प्रसार कार्यक्रमका लागि तीन समुमा स्वयं सेवकहरु तयार परिएका छन् र प्रत्येक समुहका स्वयंक सेवकहरुले बीस बीस दिनसम्म काम गर्ने जनाइएको छ ।