• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-08-14 18:45:30    
छिंगहाई-तिब्बत रेल-मार्ग पर्यटक तथा मालसामानको ढुवानीमा व्यस्त

cri Author: रवि

      चिनियाँ रेल मन्त्रालयले आज दिएको जानकारीअनुसार, छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा आएको पैंतालीस दिन पुगेको छ र यस अवधिमा यस रेल-मार्ग पर्यटक तथा मालसामानको ढुवानी व्यस्त छ। छिंगहाई-तिब्बत रेल-मार्गले छिंगहाई र तिब्बतको आर्थिक एवम् सामाजिक विकासलाई डोर्‍याउने भूमिका प्रारम्भिक रुपमा निर्वाह गरेको छ।

      छिंगहाई-तिब्बत रेल-मार्गमा अहिलेसम्म सञ्चालित पैचिंग-लाह्सा, छंग तु-लाह्सा, सि नींग-लाह्सा यात्रुवाहक रेलबाट तिब्बत पुगेका र तिब्बतबाट फर्केका पर्यटकहरुको संख्या दुइ लाख पुगेको छ।

      ढुवानीको क्षेत्रमा, अहिलेसम्म छिंगहाई-तिब्बत रेल-मार्गमार्फत चौबीस करोड तीस लाख टन मालसामान ओसार-पसार गरिसकिएको छ। प्राप्त जानकारी अनुसार, सन् 2010 सम्म तिब्बत प्रवेश गर्ने र तिब्बतबाट बाहिर जाने कूल सामानको पचहत्तर प्रतिशत मालसामान रेल-मार्गद्वारा ढुवानी गरिनेछ भने त्यसको लागत राजमार्गमार्फत ढुवानीको तुलनामा तीन चौथाइभन्दा पनि कम हुनेछ।