• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International Thursday    Apr 10th   2025   
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-13 16:03:55    
दोहा एशियाली खेलकुदको डिसेम्बर तेह्र तारिखसम्मको अवस्था

cri Author: लालिमा

         दोहा एशियाली खेलकुदको प्रतियोगितामा तेह्र तारिखका दिन बक्सिङ, यट चलान, टेनिस र ऊ शु लगायतका धेरै खेलहरुको फाइनल प्रतियोगिता हुने कार्यक्रम छ, जस्मा जम्मा 41 वटा स्वर्ण पदकको फैसला हुने छ। आजसम्म चिनियाँ खेलाडीहरुले प्राप्त गर्ने स्वर्ण पदकको संख्या विगतमा एशियाली खेलकुदमा चिनियाँ खेलाडीहरुले प्राप्त गरेको जम्मा स्वर्ण पदकको संख्या भन्दा बढी हुने समभावना छ।

         हालसम्म चिनियाँ खेलाडीहरुले जम्मा एक सय सैंतीसवटा स्वर्ण पदक, पचहत्तरवटा रजत पदक र सन्ताउन्नवटा काँस्य पदक प्राप्त गरी स्वर्ण पदक तालिका र पदक तालिका दुबैतर्फ पहिलो स्थान कायम गरेको छ। गणतन्त्र कोरिया र जापान क्रमशः दोश्रो र तेश्रो स्थान स्थानमा रहेका छन।

© China Radio International.CRI. All Rights Reserved.
16A Shijingshan Road, Beijing, China. 100040