• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International Thursday    Apr 10th   2025   
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-13 08:37:16    
दोहा एशियाली खेलकुदको डिसेम्बर बाह्र तारिखसम्मको अवस्था

cri Author: चौ

        दोहा एशियाली खेलकुदमा हिजो जम्मा छत्तीसवटा स्वर्ण पदकको फैसला भएको छ। चीनले तीमध्येका तेह्रवटा स्वर्ण पदक जितेको छ। चिनियाँ खेलाडीहरुले जम्मा एक सय सैंतीसवटा स्वर्ण पदक, पचहत्तरवटा रजत पदक र सन्ताउन्नवटा काँस्य पदक प्राप्त गरी स्वर्ण पदक तालिका र पदक तालिका दुबैतर्फ पहिलो स्थान कायम राखिरहेका छन। गणतन्त्र कोरिया र जापान क्रमशः दोश्रो र तेश्रो स्थान स्थानमा छन।

        हिजो भएको पुरुषतर्फको एक सय दश मीटर अवरोध दौडको फाइनल खेलमा चिनियाँ खेलाडी लिउ श्याँगले तेह्र दशमलब पन्ध्र सेकेन्डमा दूरी पार गरी पहिले आफैले कायम गरेको तेह्र दशमलब सत्ताइस सेकेन्डको एशियाली खेलकुदको किर्तिमानलाई तोडेका छन। महिला भलिबलको फाइनल खेलमा चिनियाँ टोलीले एकका विरुद्ध तीनले जापानी टोलीलाई पराजित गरेको छ।

        एशियाली ओलिम्पिक खेलकुद परिषद्‍ले हिजो घोषित गरे अनुसार, इराकी पुरुष शारीरिक सुगठन खेलाडीले प्रतिबन्धित औषधीको प्रयोग सम्बन्धी नियमको उल्लंघन गरेका कारण निजलाई चालू एशियाली खेलकुदबाट निष्काशित गरिएको छ। उता भारतीय प्रसिद्ध तारोहान खेलाडी जस्पाल राणाले यस एशियाली खेलकुदमा जम्मा तीनवटा स्वर्ण पदक र एउटा रजत पदक प्राप्त गरेकाले निजलाई "वरिष्ठ खेलाडी" को पदवीबाट विभूषित गरिएको छ।

       आजको प्रतियोगितामा बक्सिङ, यट चलान, टेनिस र ऊ शु लगायतका धेरै खेलहरुको फाइनल प्रतियोगिता हुने कार्यक्रम छ।

© China Radio International.CRI. All Rights Reserved.
16A Shijingshan Road, Beijing, China. 100040