• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-16 18:48:29    
पन्ध्रौं एशियाली खेलकूद समारोहको समापन

cri Author: लिउ

 

      कतारको स्थानीय समय अनुसार हिजो राति राजधानी दोहामा पन्ध्रौं एशियाली खेलकूद समारोहको समापन भएको छ ।

      सो समारोहमा पैंतालिसवटा मुलुक र क्षेत्रहरुका हजारौं खेलाडीहरु सहभागी भएका थिए । सो समारोहमा कूल चार सय चौबीसवटा स्वण पदक घोषित गरिएको थियो । पन्ध्र दिनको प्रतियोगितापछि छबीसवटा मुलुकहरुले स्वर्ण पदक पाएका छन् र अट्ठतिसवटा मुलुकहरु पदक तालीकामा प्रवेश नभएको प्राप्त समाचारले जनाएको छ ।

      प्राप्त पछिल्लो समाचार अनुसार, चिनियां प्रतिनिधि मण्डलले एक सय पैंसट्ठीवटा स्वर्ण पदक , अठासीवटा रजद पदक र त्रिसट्ठीवटा कांस्य पदक पाएर स्वर्ण पदक तालीका र पदक तालीकामा पहिलो स्थानमा रहेको छ । त्यसै गरी गणतन्त्र कोरिया र जापान क्रमशः पदक तालीकाको दोस्रो स्थान र तेस्रो स्थानमा रहेका छन् ।

      प्राप्त जानकारी अनुसार, उक्त समापन कार्यक्रममा सोह्रौं एशियाली खेलकूद समारोह सन् 2010 मा दक्षिण चीनको क्वांग चौमा आयोजित हुने कुराको घोषणा गरिएको छ ।