चीनका राष्ट्राध्यक्ष हु चिन थाऊ दक्षिण अफ्रीकी राष्ट्रपति टाबो म्बेकीको निमन्त्रणामा दक्षिण अफ्रिकाको राजकीय भ्रमणका लागि आज प्रेटोरिया पुग्नुभयो।