• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-02-08 18:56:45    
चीनका राष्ट्राध्यक्ष हु चिंग थाउको मोजाम्बिकको राजकीय भ्रमण शुरु

cri Author: लिउ

          चीनका राष्ट्राध्यक्ष हु चिंग थाउ गणतन्त्र मोजाम्बिकका राष्ट्रपति अर्मान्डो एमिल्लो गुएबुजाको निमन्त्रणामा मोजाम्बिकको राजकीय भ्रमणका लागि आज राजधानी मापुतो पुग्नुभयो।

           राष्ट्रपति गुएबुजाले विमानघाटमा चीनका राष्ट्राध्यक्ष हुको सम्मानमा भव्य स्वागत समारोहको आयोजना गर्नुभयो। विमान स्थलमा लिखित मन्तव्य सार्वजनिक गर्दै चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले चीन र मोजाम्बिक बीच दौत्य सम्बन्ध स्थापना भएको एकतीस वर्षदेखियता यी दुइ मुलुकका पुराना पुस्ताका नेताद्बारा हुर्काइएको चीन-मोजाम्बिक मित्रता निरन्तर रुपमा विकसित हुँदैगएको कुरा वताउनु भयो।

           आफ्नो मोजाम्बिक भ्रमणको उद्देश्य चीन र अफ्रिका बीचको मित्रतालाई खँदिलो पार्नु, चीन-अफ्रिका सहयोग मञ्चको पैचिंग शिखर सम्मेलनका निर्णयहरुलाई व्यवहारमा उतार्नु, व्यावहारिक सहयोगलाई विस्तृत पार्नु, साझा विकासलाई अघि बढाउनु र मोजाम्बिकसितै मिलेर दुइ देश बीचको सम्बन्धको थप विकास गर्नु भएको कुरा श्री हुले वताउनु भयो।