• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-02-09 09:34:12    
चीनका राष्ट्राध्यक्ष हु चिङ्ग थाउ र मोजाम्बिकका राष्ट्रपतिबीच भेट-वार्ता

cri Author: राम

           मोजाम्बिकको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्क्ष हु चिङ्ग थाउले हिजो मोजाम्बिकका राष्ट्रपति आर्मानदो एमिलिओ केबुजासंग भेट-वार्ता गर्नुभयो। सो अवसरमा दुइ पक्षले दुइ मुलुकको जनताका हितमा सम्पन्न भएको सहमतिलाई व्यवहारमा उतार्नुका साथै दुइ मुलुकबीचको मैत्रिपूर्ण सहयोगात्मक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउपर्ने कुरामा जोड दिनुभयो।

           राष्ट्राध्यक्ष हुले चीन र मोजाम्बिकबीचको मैत्रिपूर्ण सहयोगात्मक सम्बन्धको विकासमा आफ्नो चार वटा मत प्रस्तुत गर्नुभयो। प्रत्युत्तरमा राष्ट्रपति केबुजाले चीनसंगको आदान-प्रदानलाई सबल पारी चीनले प्राप्त गरेको विकासको अनुभवलाई मोजाम्बिकमा प्रयोग गर्ने आफ्नो इच्छा रहेको कुरा बताउनुभयो।

          यसैबीच प्राप्त अर्को समाचारअनुसार, हिजै चीन र मोजाम्बिकले एउटा संयुक्त विज्ञाप्ति प्रकाशित गरी दुइ मुलुकका सरकार, संसद र चिनियाँ कम्युनिष्ट पार्टि तथा मोजाम्बिक मुक्ति मोर्चाबीचको उच्चस्तरीय आदान-प्रदानलाई सबल पार्ने, साझा हितमा रहेको द्विपक्षीय व्यापारिक सहयोगलाई अझ गहिरो पार्ने तथा सामाजिक र सांस्कृतिक क्षेत्रको आदान-प्रदानलाई सबल पार्ने कुरामा सहमति जनाएका छन्।