• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-04-25 19:27:50    
भियतनामले चीन-आशियान सम्बन्धको विकास प्रक्रियामा पूलको भूमिका निर्वाह गर्नेः नगुयेन मिनह ट्रीट

cri Author: रवि

            भियतनामका राष्ट्राध्यक्ष नगुयेन मिनह ट्रीटले आज हनोइमा बोल्दै भियतनामले भियतनाम-चीन असल छिमेकीपनमा आधारित मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई सक्रियताका साथ प्रेरित गर्नुका साथै चीन-आशियान सम्बन्धको विकास प्रक्रियामा पूलको भूमिका निर्वाह गर्ने कुरा वताउनुभयो। श्री नगुयेन मिनह ट्रीटले आजै "चीन-आशियान सहयोग यात्रा" नामक संयुक्त पत्रकार टोलीलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा वताउनुभएको हो।

            चीन र आशियानबीचको सम्बन्धबारे चर्चा गर्दै श्री नगुयेन मिनह ट्रीटले आशियान र चीनबीचको सहयोगको ठूलो निहित शक्ति रहेको कुरा वताउनुभयो। आशियानको सदस्य-मुलुक तथा चीनको छिमेकी मुलुकको हैसियतले भियतनामले आशियान तथा चीनबीचको सहयोग प्रक्रियामा पूलको जस्तै विशेष भूमिका निर्वाह गर्ने मनसाय लिएको कुरा उहाँले वताउनुभयो।

           यसै वर्षको मे महिनामा चीनको पुन:भ्रमण गर्ने योजना आफूले गरेको जानकारी दिंदै श्री नगुयेन मिनह ट्रीटले आफ्नो त्यस भ्रमण फलदायी हुने आशा व्यक्त गर्नुभयो।