• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-15 19:23:57    
चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा केही अफ्रिकी मुलुकका नेताहरुसँग भेट

cri Author: वर्षा

            चीनका प्रधानमन्त्री वन च्या पाउले आज शांगहाईमा चीनको राजकीय भ्रमणमा रहनुभएका रुवाण्डाका राष्ट्रपति पाउल कागामेसँग भेट गर्नुभयो। यसका अतिरिक्त उहाँले अफ्रिका विकास बैंकको परिषदको बयालीसौं वार्षिक सम्मेलनमा सहभागि कापे भर्देका राष्ट्रपति पिरेस र मादागास्कारका राष्ट्रपति राभालोमानानासँग छुट्टा छुट्टै रुपमा भेट गर्नुभयो।

            श्री कागामेसँग भेट गर्दा श्री वन च्या पाउले हाल यी दुवै पक्षले कृषिको पुनः व्यवस्थित परियोजनाको निर्माण गरिरहेका कुरा बताउँदै कृषि प्रविधको प्रदर्शनी केन्द्र, अस्पताल, माध्यमिक तथा प्रशोधन सम्बन्धी तालिम आदि परियोजनाहरु पनि तयार गरिहेका छन भन्नुभयो। यी परियोजनाहरु यथाशिघ्र पूरा गरी रुवाण्डाका जनतालाई हित पुर्‍याउने चीनको आशा रहेको पनि श्री वन च्या पाउले बताउनुभयो।

            प्रत्युत्तरमा यी तीन वटा मुलुकका राष्ट्रपतिहरुले अफ्रिकाको आर्थिक विकासमा चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउँदै आ-आफ्नो मुलुक र चीन बीचको सहयोगलाई सबल पार्न आफू इच्छुक रहेको कुरा बताउनुभयो।