• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-16 19:01:56    
अफ्रिकी विकास बैंको वार्षिक सम्मेलनमा व्यापक सहमति हुने

cri Author: च्या
             अफ्रिकी विकास बैंक समूहको परिषदका अध्यक्ष , चिनियाँ जन बैंकका गभर्नर चाउ स्याउ छुआनले सोह्र तारिखका दिन शान्हाईमा बोल्दै यस पल्टको वार्षिक सम्मेलनमा अझै व्षापक रुपमा सहमति जनाउनुका साथै व्यावहारिक सफलता पनि हासिल गर्न सक्ने कुरा बताउनुभयो ।

             श्री चाउ स्याउ छुआनले वार्षिक सम्मेलन उदघाटनपछि पत्रकारसितको अन्तर्वार्तामा बोल्दै यस वार्षिक सम्मेलनको सफलताका साथ आयोजना गरिएकोमा अफ्रिकामा गरिबी निवारण र अफ्रिकाको विकासका क्रममा अफ्रिकी विकास बैंकको महत्वपूर्ण भूमिकालाई सुदृढ गरिनेछ भन्दै अफ्रिकी मुलुकहरुका लागि सेवाको स्तरलाई अझ बढाउने र अफ्रिकाको आधारभूत संरचनाको निर्माणमा झन् बढी समर्थन गर्ने तथा क्षेत्रीय एकरुपताको प्रक्रियालाई अगाडी बढाउने कुरा बताउनुभयो ।

              चीन र अफ्रिकी विकास बैंकको आर्थिक र बैंकिङ्ग सहयोगलाई मजबूत पार्न चिनियाँ जन बैंकले स्वदेशका बैंकिङ्ग संस्थाहरुलाई चीन र अफ्रिकी विकास बैंकको सहयोगमा बढी ध्यान दिन प्रेरक गर्नुका साथै चिनियाँ जन बैंक मार्फत अफ्रिकी विकास बैंकसित लामो समयसम्म मैत्रीपूर्ण सम्बन्धको स्थापना गर्दै यस सहयोगमा झन् बढी बैंकिङ्ग संस्थाको सहभागिता हुन प्रबर्द्धन गर्ने श्री चाउ स्याउ छुआनको भनाइ रहेको छ।