• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-19 18:38:20    
सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको 12 औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली विभागको तर्फबाट शुभकामना

cri

      नेपालभरि छरिएर रहेका हाम्रा श्रोता क्लवहरुको छाता संगठन सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपाल स्थापना भएको आज बाह्र वर्ष पूरा भएको छ। राष्ट्रिय परिषद् बाह्रौं वर्षमा प्रवेश गरेको यो सुखद अवसरमा हामी हाम्रा सम्पूर्ण नेपाली श्रोता, श्रोता क्लब एवम् राष्ट्रिय परिषद्का पदाधिकारीहरुलाई हार्दिक बधाई दिन चाहन्छौं। सीआरआईको महान लक्ष्यलाई पूर्णरुपमा समर्थन जनाउँदै हामीसँग होस्तेमा हैसै गरेर अगाडि बढिरहेको राष्ट्रिय परिषद्ले विगत एघार वर्षमा चीन र नेपालबीचको परम्परागत मित्रतालाई जनस्तरबाट प्रवर्द्धन गर्नका लागि अथक प्रयास गर्दै आइरहेको छ। नयाँ श्रोता क्लव खोल्न, श्रोता क्लवहरुबीचको एकतालाई कायम राख्न एवम् श्रोता क्लबहरु र हामीबीचको सामिप्यतालाई बढाउन पनि राष्ट्रिय परिषद्ले उल्लेखनीय भूमिका खेलेको छ। यसको उच्च मुल्यांकन गर्दै हामी हाम्रा सबै श्रोतालाई धन्यवाद दिन चाहन्छौं। आगामी दिनहरुमा राष्ट्रिय परिषद्ले अझ धेरै नेपाली श्रोता र श्रोता क्लबहरुलाई समेट्न सकोस् भन्ने कामना गर्दै तमाम नेपाली श्रोता, श्रोता क्लब एवम् राष्ट्रिय परिषद्को उत्तरोतर प्रगतिका लागि हामी हार्दिक शुभकामना दिन चाहन्छौं।