• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-01 14:53:38    
चीनसँग पुनःप्रयोग गर्नसकिने उर्जा श्रोत सम्बन्धी सहयोगलाई सबल पार्ने विषयमा इन्डोनेशिया आशावादी

cri Author: रवि
       इन्डोनेशियाका उर्जा श्रोत तथा खानिज मन्त्री पुरनोमो युस्जिएनटोरोले हिजो जाकार्तामा "चीन-आशियान सहयोग यात्रा" संयुक्त पत्रकार प्रतिनिधि मण्डललाई अन्तर्वार्ता दिंदै चीनसँग पुनःप्रयोग गर्नसकिने उर्जा श्रोत सम्बन्धी सहयोगलाई सबल पार्ने विषयमा इन्डोनेशिया आशावादी रहेको कुरा वताउनुभयो।

       पुनः उत्पादन तथा प्रयोग गर्नसकिने उर्जा श्रोतका विकास तथा प्रयोगबारे चर्चा गर्दै श्री युस्जिएनटोरोले इन्डोनेशिया सरकारले पुनःप्रयोग गर्नसकिने उर्जा श्रोतको अनुसन्धान तथा विकास कार्यलाई ठूलो महत्व दिएको कुरा वताउनुभयो। इन्डोनेशियालाई जैविक इन्धनको अनुसन्धान तथा विकासको प्रबिधि उपलव्ध गराउन, दुइ मुलुक बीचको उत्पादन तथा पुनःप्रयोग गर्नसकिने उर्जा श्रोत सम्बन्धी सहयोगलाई अरु गहन रुपमा विकसित पार्ने विषयमा चीनसँग पुर्ण आशा गरेको कुरा पनि उहाँले वताउनुभयो।