• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-04 19:15:55    
चीनसित विभिन्न क्षेत्रमा विद्यमान सहयोगलाई सबल पार्दैजानेः इन्डोनेशियाली उप-राष्ट्रपति

cri Author: यु

      इन्डोनेशियाली उप-राष्ट्रपति जोसेफ काल्लाले चीनसित ऊर्जा श्रोत, जल, शिक्षा आदि क्षेत्रहरुमा विद्यमान सहयोगलाई सबल पारी यी दुइ देशबीचको साझेदारी सम्बन्धलाई संयुक्त रुपमा अघि बढाउने प्रतिक्षामा इन्डोनेशिया रहेको कुरा बताउनुभएको छ। पहिलो पटक चीनको ‌औपचारिक भ्रमणमा आउनुभएका श्री काल्लाले आज चार पैचिङमा बोल्दै इन्डोनेशिया र चीनबीचको ब्यापारिक सम्बन्ध निकै राम्रो भएको कुरा बताउनुभयो। आगामी वर्ष दुइ मुलुकबीचको व्दिपक्षीय ब्यापार परिमाण बीस अरब अमेरिकी डलर हुने लक्ष्य तय गरिएको छ। चीन-आशियान स्वतन्त्र ब्यापार क्षेत्रको निर्माणमार्फत यी दुइ मुलुकले विभिन्न क्षेत्रमा सर्वतोमुखी सहयोगको लक्ष्य पूरा गर्नेछन।

      काल्लाले इन्डोनेशियाले सन् 2008मा पैचिङ्ग ओलिम्पिक खेलकुदको राँको हाम्रो देशमा पुर्‍याउने कुराको हार्दिक स्वागत गर्दछौं र इन्डोनेशिया सक्रियतासाथ उक्त कार्यक्रममा सहभागी हुनेछ भन्नुभयो।