• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-06-04 09:50:32    
मितेरी आवाजको बारेमा अनिल कुमार चौधरी र टीकाराम बराइलीको विचार

cri
     अहिले हामी CRI नेपाली सेवाद्वारा प्रसारित रेडियो डकुमेन्ट्री कार्यक्रम 'मितेरी आवाज' बाट बोलिरहेका छौं । रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईंलाई हार्दिक स्वागत गर्दछौं ।

     त्यसैगरी हामीलाई भिमसेन रेडियो लिस्नर्स क्लब नेपाल, उदयपुर, हडिया-1 देवधारका साथी अनिल कुमार चौधरीले पनि एउटा पत्र पठाउनु भएको छ । वहाँले पठाउनु भएको पत्रको व्यहोरा यस प्रकार छ :

     सि.आर.आई नेपाली विभागको निमन्त्रणामा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको 30 औं वार्षिकोत्व समारोहमा तपाईंले पनि प्रत्यक्ष रुपमा भाग लिन जान मौका पाउनु भएकोमा सि.आर.आई नेपाली सेवा, परम प्रिय मित्रजन प्रकाश बाबु पौडेल, डा.नविन चापागाईं र विशेष गरी रमेश कुमार भट्टराईज्यूमा हाम्रो रेडियो क्लब VIRLIC-NEPAL, उदयपुर हँडिया-1 देवधार र मेरो पनि व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय स-प्रेम शुभकामना व्यक्त गर्दछु ।

- अनिल कुमार

चौधरी

     हामीलाई जरायोटार-4 स्वर्णिमबस्ती भोजपुरबाट टीकाराम बराइलीले पत्र लेख्दै मितेरी आवाजको उत्तरोतर प्रगतिको कामना गर्नु भएको छ । पत्रमा वहाँ लेख्नुहुन्छ-

     मितेरी आवाजले सि.आर.आई र नेपाली श्रोता बीचको सम्पर्क र सम्बन्धलाई प्रगाढ बनाएको छ । त्यसैगरी हामी नेपाली-नेपालीका बिचको सुसम्बन्धलाई पनि सि.आर.आईले जोडेको छ । सि.आर.आई भविष्यमा पनि श्रोताको चाहाना बुझेर हामी नेपाली श्रोताका माझमा हुर्किरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

     यसरी हामीलाई पत्राचार गर्ने सम्पूर्ण हाम्रा आदरणीय श्रोता साथीप्रति हामी पुन: हार्दिक आभार व्यक्त गर्दै यो सहयोगको निरन्तरताको कामना गर्दै आजलाई कार्यक्रमबाट बिदा हुन्छौं । फेरी भेटौंला । नमस्ते ।